३ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान शनिबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो बुहिबार १०१ संक्रमण भएका मध्य २८ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा याता १०१ जाना कोरोना देखिएका मध्य लमजुङमा २२, रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८/८ जना, तनहुँका ७, दाङका ५ तथा नवलपुर र बाराका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ । झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २/२ जना तथा सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । उनीहरुमध्ये ४० जनाको निधन भएको छ भने ११ हजार ५३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५ जना डिस्चार्ज भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८६८
रौटहट – १४९१
दैलेख – ९६५
बाँके – ४०२
झापा – ३०२
पर्सा -१७२
धनुषा -७४४
रुपन्देही -३२०
सर्लाही –६७५
सप्तरी – २९६
उदयपुर -६९
बारा -११०
सुर्खेत – ४४३
दाङ- ६३५
सिरहा -२३९
महोत्तरी -७२१
सल्यान – २६४
जुम्ला -४०
कालिकोट- ६७
काठमाडौं -२४०
मोरङ -१६१
बर्दिया -२११
धनकुटा-१३
बैतडी – २९८
कैलाली -९६३
गुल्मी –३४१
चितवन -११८
भक्तपुर -४६
नवलपरासी-११८
सुनसरी -१०३
धादिङ -१४०
बाग्लुङ -२२७
मकवानपुर -३३
अछाम -६४९
अर्घाखाँची – २४७
स्याङ्जा -२१०
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३७९
रामेछाप – १९
सिन्धुली –२२
लमजुङ -९२
ललितपुर – ७२
नवलपुर – २९३
डडेल्धुरा –२९१
नुवाकोट- २८
दोलखा -७
सोलुखुम्बुमा-२
रुकुम पूर्व -५
दार्चुला-२१
म्याग्दी- ४०
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१६५
डोटी -५९६
पर्वत-९१
पाल्पा -५६८
प्युठान -३४४
ताप्लेजुङ -१२
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -६
बझाङ – १८२
हुम्ला -२
काभ्रे- १९
दोलखा- ४
गोरखा- ११९
कास्की – ८१
रोल्पा- ९७
जाजरकोट -१८
डोल्पा- ५
इलाम- २७
मनाङ १
रुकुमपश्चिम -३५
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ७
रसुवा -११