Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

३ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

संक्रमितदर उच्च, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ९९ हजार २ सय ७४ जनाको मृत्यु भएको छ भने १ करोड ४१ लाख ८७हजार बढी संक्रमित भएका छन् । ८४ लाख ५३ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ भने २ लाख ४० हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका- ९४६
ब्राजिल -१११०
रसिया -१८६
बेलायत -११४
इटली -११
पेरु -१८४
भारत -६७६
इरान -१८३
चिली -९८
स्पेन -४
पाकिस्तान -४९
साउदी अरेबिया -३७
मेक्सिको -६६८
क्यानडा -१२
कतार -१
कुबेत -२
टर्की -१८
जर्मनी -३
बंगलादेश -५१
फ्रान्स -४
बेलारुस -६
बेल्जियम -३
दक्षिण अफ्रिका -१३५
कोलम्बिया -२५९
इक्वेडर -४३
स्विडेन -१०
फिलिपिन्स -१७
पोर्चुगल -३
ओमान -८
युक्रेन -११
युएई -२
इजिप्ट -६८
इन्डोनेसिया -८४
इराक -९४
पोल्याण्ड -७
पानामा -३८
अफगानिस्तान -३४
बहराइन -३
अर्जेन्टिना -६६
डेमोसियन रिपब्लिक -१
रोमानिया -१७
नाइजेरिया -३
अर्मेनिया -१३
इजरायल -८
होन्डुरस -१०
बोलिभिया -४२
नेदरल्याण्ड- १
अल्जेरिया -५
माल्दोभ -९
अजरबैजान- ७
घाना- ५
आयरल्याण्ड -३
ग्वाटेमाला -३९
सर्बिया -१०
नेपाल -१
उज्वेकिस्तान -४
चेक्भिया -३
दक्षिण कोरिया -२
डेनमार्क -१
अस्ट्रेलिया -३
केन्या -५
किर्गिस्तान -६
नर्थ मेसोडोनिया -५
सेनेगल -४
बोस्निया -५
प्यालेस्टाइन -२
बुल्गेरिया -४
कोस्टा रिका -५
नर्वे -१
इथियोपिया -२
एल साल्भाडोर -११
भेनेजुयला -३
मडागास्कर -१
अल्वानिया -३
ग्रिस -१
मौरिटानिया -१
पाराग्वे -१
जाम्बिया -२४
मलावी -४
कंगो -१
दक्षिण सुडान -१
यमन- २
बेनिन -३
जिम्बाब -१
लाईबेरिया -१
सुरीनाम -१
लिब्या -१
हङकङ -१
सियरा लियनी -१
अंगोला -१
सिरिया -३
लोसेथो -३
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्