एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ६ लाखको आसपास भएको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?
१. अमेरिका – ३,३६९६,१४१
२. ब्राजिल – २,०१४,७३८
३.भारत – १,००९,४०६
४. रसिया- ७५९,२०३
५. पेरु – ३४१,५८६
६. दक्षिण अफ्रिका- ३४२,२२१
७.मेक्सिको– ३२४,०४१
८. चिली –३२४,०४१
९. स्पेन – ३०५,९३५
१०. यू. के – २९२,५५२
६१. मा नेपाल – १७,३४४
प्रतिक्रिया दिनुहोस्