२ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान शुक्रबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो बुहिबार ११६ संक्रमण भएका मध्य २८ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा याता १६७ जाना कोरोना देखिएका मध्य धनुषामा २७, नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४/१४ जना, बाँके र डडेलधुराका ८/८ जना, इलाम र दैलेखका ६/६, झापा, सुनसरी र अछामका ४/४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३/३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २/२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा १/१ जानामा कोरोना संक्रमण भएको मन्त्रालयका जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८६८
रौटहट – १४८३
दैलेख – ९६५
बाँके – ४०२
झापा – ३००
पर्सा -१७०
धनुषा -७३६
रुपन्देही -३१९
सर्लाही –६७५
सप्तरी – २९५
उदयपुर -६९
बारा -१०७
सुर्खेत – ४४३
दाङ- ६३०
सिरहा -२३९
महोत्तरी -७२१
सल्यान – २६३
जुम्ला -४०
कालिकोट- ६७
काठमाडौं -२३९
मोरङ -१५९
बर्दिया -२०१
धनकुटा-१३
बैतडी – २९८
कैलाली -९६३
गुल्मी –३४१
चितवन -११८
भक्तपुर -४४
नवलपरासी-११८
सुनसरी -१०३
धादिङ -१४०
बाग्लुङ -२२७
मकवानपुर -३२
अछाम -६४९
अर्घाखाँची – २४७
स्याङ्जा -२१०
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३७९
रामेछाप – १९
सिन्धुली –२१
लमजुङ -७०
ललितपुर – ७२
नवलपुर – २९०
डडेल्धुरा –२९०
नुवाकोट- २६
दोलखा -७
सोलुखुम्बुमा-२
रुकुम पूर्व -५
दार्चुला-२१
म्याग्दी- ४०
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१५८
डोटी -५९५
पर्वत-९१
पाल्पा -५६७
प्युठान -३४४
ताप्लेजुङ -१२
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -६
बझाङ – १८१
हुम्ला -२
काभ्रे- १८
दोलखा- ४
गोरखा- ११९
कास्की – ८१
रोल्पा- ८४
जाजरकोट -१८
डोल्पा- ५
इलाम- २७
मनाङ १
रुकुमपश्चिम -३४
मस्ताङ- १०९
ओखलढुंगा- २१
तेह्रथुम- ७
रसुवा -११