३१ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान बिहिबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो बुधबार ११६ संक्रमण भएका मध्य २८ जिल्लामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टा याता ११६ जना मध्य सुर्खेतमा २८, सप्तरीका १३, नवलपुरका ११, म्याग्दीका ९, चितवनका ८, काठमाडौंका ७, धनुषाका ६ र रौतहटका सल्यान,५/५, कास्की, तनहुँ, दैलेखका ३/३, जुम्ला, डडेलधुरा २/२ धनकुटा, ताप्लेजुङ, मोरङ, नुकाकोट, सिन्धुपाल्चोक धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका १/१ जना कोरोना संक्रिरमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिएका छन् ।
हालसम्म नेपालमा काेराेना भाइरसबाट १७ हजार १ सय ७७ पुगेको छ । उनीहरुबाटै ३९ जनाकाे ज्यान गइसकेकाे छ भने संक्रमितमध्ये ११ हजार २५ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४८३, दैलेख –९४९, कपिलवस्तु-८५९, कैलाली -९४९, सर्लाही –६७५, महोत्तरी -७२१, अछाम -६४५, दाङ- ६२९ , बाजुरा -६१४, डोटी -५९९, पाल्पा -५६२ , र काठमाडौं २३८ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८६८
रौटहट – १४८३
दैलेख – ९५९
बाँके – ३९४
झापा – २९६
पर्सा -१६८
धनुषा -६०९
रुपन्देही -३१८
सर्लाही –६७५
सप्तरी – २९५
उदयपुर -६८
बारा -१०६
सुर्खेत – ४४५
दाङ- ६२९
सिरहा -२३९
महोत्तरी -७२१
सल्यान – २६१
जुम्ला -४०
कालिकोट- ६७
काठमाडौं -२३८
मोरङ -१५६
बर्दिया -२००
धनकुटा-१३
बैतडी – २९८
कैलाली -९४९
गुल्मी –३४१
चितवन -११८
भक्तपुर -४४
नवलपरासी-११८
सुनसरी -९९
धादिङ -१४०
बाग्लुङ -२२५
मकवानपुर -२९
अछाम -६४५
अर्घाखाँची – २४७
स्याङ्जा -२०९
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३६५
रामेछाप – १९
सिन्धुली –२१
लमजुङ -७०
ललितपुर – ७२
नवलपुर – २७३
डडेल्धुरा –२८२
नुवाकोट- २६
दोलखा -७
सोलुखुम्बुमा-२
रुकुम पूर्व -५
दार्चुला-२१
म्याग्दी- ४०
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१५८
डोटी -५९५
पर्वत-९१
पाल्पा -५६७
प्युठान -३४३
ताप्लेजुङ -१२
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -५
बझाङ – १८०
हुम्ला -२
काभ्रे- १८
दोलखा- ४
गोरखा- ११९
कास्की – ८१
रोल्पा- ८४
जाजरकोट -१६
डोल्पा- ५
इलाम- २१
मनाङ १
रुकुमपश्चिम -३३
मस्ताङ- १०९
ओखलढुंगा- ६
तेह्रथुम- ७
रसुवा -११