Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१ साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

संक्रमितदर उच्च, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ८६ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ भने १ करोड ३६ लाख ९० हजार बढी संक्रमित भएका छन् ।८० लाख ३६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ भने २ लाख ३४ हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -९९७
ब्राजिल -१२६१
रसिया -१५६
बेलायत -८५
इटली -१३
पेरु -१८८
भारत -६१४
इरान -१९९
चिली -११७
स्पेन -४
पाकिस्तान -६६
साउदी अरेबिया -४२
मेक्सिको -८३६
क्यानडा -१२
कतार -१
कुबेत- ३
टर्की -१७
जर्मनी- ४
बंगलादेश -३३
फ्रान्स -२०
बेलारुस -६
बेल्जियम -१
दक्षिण अफ्रिका -१०७
कोलम्बिया -१८९
इक्वेडर -२८
स्विडेन -१०
फिलिपिन्स -११
पोर्चुगल -८
ओमान -८
युक्रेन -१५
इजिप्ट -६९
इन्डोनेसिया- ८७
इराक -८७
पोल्याण्ड -६
पानामा -२२
अफगानिस्तान -४६
बहराइन -६
अर्जेन्टिना -८२
डेमोसियन रिपब्लिक -१९
रोमानिया -२१
नाइजेरिया -६
अर्मेनिया -११
इजरायल -५
होन्डुरस -१८
बोलिभिया -३२
नेदरल्याण्ड -१
अल्जेरिया -१२
जापान -२
माल्दोभ- ४
अजरबैजान-७
आयरल्याण्ड -२
ग्वाटेमाला -४८
सर्बिया -११
अस्ट्रिया -१
नेपाल -१
मोरक्को -२
उज्वेकिस्तान -४
सुडान -९
अस्ट्रेलिया -३
केन्या -७
किर्गिस्तान -११
नर्थ मेसोडोनिया- ४
सेनेगल -३
बोस्निया -८
बुल्गेरिया -६
कोस्टा रिका- ४
डिआरसी -२
इथियोपिया -७
एल साल्भाडोर -८
भेनेजुयला -४
फ्रेन्च गुयना- २
हाइटी- २
मडागास्कर- ४
अल्वानिया -४
मलावी -३
लेबनान -१
यमन -४
लिब्या -१
हङकङ- २
अंगोला -१
सिरिया- १
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्