Logo

कर्णालीका सांसद कोरोना संक्रमित



Spread the love

असार ३०, काठमाडौं । कर्णालीका एक सांसद कोरोना भाइरसबाट संक्रमित भएका छन् । कर्णाली प्रदेशका एक मन्त्री अनुसार सोमबार पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।

रिपोर्ट पोजेटिभ देखिएसँगै मन्त्री आइसोलेशनमा बसेका छन् ।

काेराेना भाइरसबाट संक्रमित हुने उनी पहिलाे सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्