Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १० मुलुक कुन-कुन हुन् ?



Spread the love

३० असार, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर ५ लाख ७५ हजार भन्दा बढी कोरोनाबाट ज्यान गुमाएका छन् । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ३,४७९,६४६
२. ब्राजिल – १.८८७,९५९
३.भारत – ९०८,२५८
४. रसिया- ७३९,९४७
५. पेरु – ३३०,१२३
६.चिले – ३१७,६५७
७.मेक्सिको – ३०४,४३५
८.स्पेन– ३०३,०३३
९. यू. के – २९०,१३३
१०.दक्षिण अफ्रिका- २८७,७९६
६१. मा नेपाल –१६,९४५

प्रतिक्रिया दिनुहोस्