३० असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान आइतबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शुक्रबार थप १४४ संक्रमण भएका मध्य २८ जिल्लामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टा याता १४४ मध्य सुर्खेतमा ४१, धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४/४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २/२, मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, कपिलवस्तु, बाँके, जाजरकोट, अछाममा १/१ जना संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिए छ भने १० हजार २ सय ९४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिए ।
नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४६८, दैलेख –९४४, कपिलवस्तु-८५९, कैलाली -९३३, सर्लाही –६७५, महोत्तरी -६९८, अछाम -६२९, दाङ- ६२२,बाजुरा -६१४, डोटी -५९९, पाल्पा -५६१, धनुषा -५५५, बाँके – ३९२ र काठमाडौं २२६ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
मकवानपुर, पर्वत,
कपिलवस्तु – ८६८
रौटहट – १४७७
दैलेख – ९५०
बाँके – ३९३
झापा – २९५
पर्सा -१६६
धनुषा -५८२
रुपन्देही -३१८
सर्लाही –६७५
सप्तरी – २८२
उदयपुर -६८
बारा -१०६
सुर्खेत – ४१६
दाङ- ६२४
सिरहा -२३८
महोत्तरी -७०२
सल्यान – २५६
जुम्ला -३४
कालिकोट- ६७
काठमाडौं -२२९
मोरङ -१५५
बर्दिया -१९९
धनकुटा-९
बैतडी – २९८
कैलाली -९४४
गुल्मी –३४१
चितवन -११०
भक्तपुर -४४
नवलपरासी-११८
सुनसरी -९८
धादिङ -१३९
बाग्लुङ -२२५
मकवानपुर -२९
अछाम -६३०
अर्घाखाँची – २४४
स्याङ्जा -२०९
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३६४
रामेछाप – १९
सिन्धुली –२०
लमजुङ -७०
ललितपुर – ७२
नवलपुर – २६०
डडेल्धुरा –२८०
नुवाकोट- २४
दोलखा -७
सोलुखुम्बुमा-२
रुकुम पूर्व -५
दार्चुला-२१
म्याग्दी- ३१
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१५५
डोटी -५९५
पर्वत-९१
पाल्पा -५६१
प्युठान -३४०
ताप्लेजुङ -११
पाँचथर -८
सिन्धुपाल्चोक -६३
मुगु -४
बझाङ – १८०
हुम्ला -२
काभ्रे- १६
दोलखा- ४
गोरखा- ११६
कास्की – ७८
रोल्पा- ८१
जाजरकोट -१५
डोल्पा- ५
इलाम- १९
मनाङ १
रुकुमपश्चिम -३३
मस्ताङ- १०९
ओखलढुंगा- ५
तेह्रथुम- ६
रसुवा -११