३० असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर५ लाख ७५ हजार ५ सय २५ जनाको मृत्यु भएको छ भने १ करोड ३२ लाख ३५ हजार बढी संक्रमित भएका छन् ।७६ लाख ९६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३८ जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ३ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ भने १ लाख ९५ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -४६५
ब्राजिल -७७०
रसिया -१४०
बेलायत -११
इटली -१३
पेरु -१८४
भारत -५४०
इरान -२०३
चिली -४५
स्पेन -१
पाकिस्तान -६९
साउदी अरेबिया -२०
मेक्सिको -२७६
क्यानडा -७
कतार -२
कुबेत -३
टर्की -१५
जर्मनी -५
बंगलादेश -३९
फ्रान्स -१८
बेलारुस -४
दक्षिण अफ्रिका -९३
कोलम्बिया -१४८
यूएई -१
इक्वेडर -१६
स्विडेन -११
फिलिपिन्स -६५
पोर्चुगल -२
ओमान -२
युक्रेन -१५
इजिप्ट -७७
इन्डोनेसिया -५०
इराक -१००
पोल्याण्ड -५
पानामा -२३
अफगानिस्तान -२
बहराइन -१
अर्जेन्टिना -५८
डेमोसियन रिपब्लिक -६
रोमानिया -१७
नाइजेरिया -४
अर्मेनिया -८
इजरायल -३
होन्डुरस -३
बोलिभिया -५३
अल्जेरिया -७
माल्दोभ -७
अजरबैजान -७
ग्वाटेमाला -२५
सर्बिया -१२
मोरक्को -५
उज्वेकिस्तान -४
चेक्भिया -१
डेनमार्क -१
किर्गिस्तान -१५
सुडान -७
केन्या -१२
नर्थ मेसोडोनिया -३
सेनेगल -२
बोस्निया -५
बुल्गेरिया -८
कोस्टा रिका- १
डिआरसी -१
इथियोपिया -१
एल साल्भाडोर -७
भेनेजुयला -४
नर्वे -१
प्यालेस्टाइन -३
फ्रेन्च गुयना- ३
मडागास्कर -२
अल्वानिया -२
पाराग्वे -३
दक्षिण सुडान -३
मलावी- १
यमन -७
मोन्टेग्रो -१
लाटभिया -१
जिम्बाबे -१
लिब्या -१
हङकङ -१
अंगोला -१
सिरिया -३
लोसेथो- १
(एजेन्सीहरुको सहयोगमा)