Logo

२४ घण्टा यता कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२९ असार, काठमाडौं । सोमबार थप १४४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्याले जेनाएको छ ।

पछिल्लो २४ घण्टा याता सुर्खेतमा ४१, धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४/४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २/२, मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, कपिलवस्तु, बाँके, जाजरकोट, अछाममा १/१ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा सं‌क्रमण देखिए छ भने १० हजार २ सय ९४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्