Logo

म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा



Spread the love

एजेन्सी । प्रिमियर लिग क्लब म्याचेस्टर युनाइटेडमाथि लागेको यूरोपेली प्रतियोगितामा लागेको प्रतिबन्ध फुकुवा भएको छ ।

सिटीलाई अदालते १० मिलियन यूरो जरिवाना तिराइ प्रतिबन्ध फुकुवा गरेको हो ।

गएको जनवरीमा खेलकुदको सर्वोच्च अदालतले लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोप लगाउँदै यूरोपेली प्रतियोगितामा २ वर्षका लागि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्