Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२८ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान आइतबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शुक्रबार थप ८२ संक्रमण भएका मध्य २८ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा यता कोरोना संक्रमण भएका मध्य धनुषामा १९, सुर्खेतमा ११, कालीकोटमा ७, पर्वतमा ६, काठमाडौं,चितवनमा ५/५ , मोरङ, बाग्लुङ, पर्वत, लमजुङ, रुकुम पश्चिम, डडेलधुरा, कैलाली र दार्चुलामा २/२ झापा, सर्लाही, सिन्धुपाल्चोक, सोलुखुम्बु, नवलपुर, स्याङजा, ललितपुर, गोरखा, गुल्मी, पाल्पा, दैलेख, बझाङमा १ /१ जनामा संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार ८०१ पुग्यो पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ३८ जनाकाे मृत्यु भएकाे छ । यसैगरी संक्रमितमध्ये आठ हजार १७४ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४६८, दैलेख –९४४, कपिलवस्तु-८५९, कैलाली -९३३, सर्लाही –६७५, महोत्तरी -६९८, अछाम -६२९, दाङ- ६२२,बाजुरा -६१४, डोटी -५९९, पाल्पा -५६१, धनुषा -५५५, बाँके – ३९२ र काठमाडौं २२६ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८५९
रौटहट – १४६८
दैलेख – ९४४
बाँके – ३९२
झापा – २९५
पर्सा -१६६
धनुषा -५५५
रुपन्देही -३१८
सर्लाही –६७५
सप्तरी – २८१
उदयपुर -६८
बारा -१०६
सुर्खेत – ३७५
दाङ- ६२२
सिरहा -२३८
महोत्तरी -६९८
सल्यान – २५६
जुम्ला -३४
कालिकोट- ६७
काठमाडौं -२२६
मोरङ -१५४
बर्दिया -१९७
धनकुटा-९
बैतडी – २९६
कैलाली -९३३
गुल्मी –३४१
चितवन -११०
भक्तपुर -४३
नवलपरासी-११८
सुनसरी -९७
धादिङ -१३९
बाग्लुङ -२२३
मकवानपुर -२८
अछाम -६२९
अर्घाखाँची – २४४
स्याङ्जा -२०७
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३६४
रामेछाप – १९
सिन्धुली –१९
लमजुङ -७०
ललितपुर – ६७
नवलपुर – २६०
डडेल्धुरा –२८०
नुवाकोट- २४
दोलखा -६
सोलुखुम्बुमा-२
रुकुम पूर्व -५
दार्चुला-२१
म्याग्दी- २९
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१५३
डोटी -५९५
पर्वत-९०
पाल्पा -५६१
प्युठान -३४०
ताप्लेजुङ -११
पाँचथर -८
सिन्धुपाल्चोक -६३
मुगु -४
बझाङ – १७८
हुम्ला -२
काभ्रे- १५
दोलखा- ४
गोरखा- ११६
कास्की – ७८
रोल्पा- ८१
जाजरकोट -१४
डोल्पा- ५
इलाम- १९
मनाङ १
रुकुमपश्चिम -३१
मस्ताङ- १०९
ओखलढुंगा- ५
तेह्रथुम- ४
रसुवा -११

प्रतिक्रिया दिनुहोस्