२९ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ७१ हजार ५ सय १८ जनाको मृत्यु भएको छ भने १ करोड ३० लाख ३४ हजार बढी संक्रमित भएका छन् । ७५ लाख ८१ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३८ जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार नयाँ संक्रमित थपिएका छन् ।हिजोको भन्दा १ हाजरले घटेको छ । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -३८०
ब्राजिल -६५९
रसिया -१३०
बेलायत -२८
इटली -९
पेरु -१८८
भारत -५००
इरान -१९४
चिली -९८
पाकिस्तान -७४
साउदी अरेबिया -४२
मेक्सिको -५३९
क्यानडा -१०
कतार -१
कुबेत -४
टर्की -१९
बंगलादेश -४७
बेलारुस -५
दक्षिण अफ्रिका -१०८
कोलम्बिया -१८८
यूएई -२
इक्वेडर -१६
कजाकस्तान -२१
पोर्चुगल -६
ओमान -९
युक्रेन -११
इजिप्ट -८९
इन्डोनेसिया- ७१
इराक -९५
पोल्याण्ड- ३
पानामा -१६
अफगानिस्तान -१६
बहराइन -४
अर्जेन्टिना -३५
डेमोसियन रिपब्लिक -१७
रोमानिया -१५
नाइजेरिया -१६
अर्मेनिया -६
इजरायल -८
होन्डुरस -२१
बोलिभिया -५२
अल्जेरिया -७
माल्दोभ -२
आइभरी कोस्ट -२
केन्या -१
किर्गीस्तान -७
अस्ट्रेलिया -१
अजरबैजान -८
घाना -४
ग्वाटेमाला -४७
सर्बिया -११
अस्ट्रिया -२
मोरक्को -५
दक्षिण कोरिया -१
उज्वेकिस्तान -३
नर्थ मेसोडोनिया -६
सेनेगल -३
हाइटी -४
बोस्निया -२
बुल्गेरिया -१
कोस्टा रिका -२
इथियोपिया -३
एल साल्भाडोर- ६
भेनेजुयला -४
प्यालेस्टाइन -३
लक्जमवर्ग -१
मडागास्कर-१
क्रोएसिया -१
अल्वानिया -४
सोमालिया -१
पाराग्वे- १
मलावी -५
यमन -५२
लिब्या- १
इस्वात्तिनी -२
उरुग्वे -१
लाईबेरिया -४
चाड -१
अंगोला- २
लोसेथो -१
(एजेन्सीहरुको सहयोगमा)