Logo

जंगली च्याउको सेवनले चार जना बिरामी



Spread the love

असार २७, काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका १ मा जंगली च्याउको सेवनबाट एकै घरका चारजना बिरामी परेका छन् ।

शुक्रबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी बिरामी परेका हुन् ।

बिरामीहरुको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । विषालु च्याउको सेवनपछि उनीहरुले वान्ता गरिरहेकाे हुनाले अस्पताल ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्