Logo

विश्वमा सबैभन्दा कम जोखिम रहेका १० मुलुक कुन-कुन हुन् ?



Spread the love

२७ असार, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ५ लाख ५० हजार नाघेको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड २३ लाख ८६ हजार संक्रमित भैसकेका छन् । यस्तै,५ लाख ५७ हजार ३ सय ३४ जनाको मृत्यु भैसकेको छ । वर्ल्डोमिटरका अनुसार ७१ लाख ८६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३५ जनाको मुत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ भने कम प्रभावित देश सेन्ट पियरे मिकेलन, एन्गुइला लगायतका देशमा कोरोना संक्रमण निकैनिम्न रहेको छ । वर्ल्डोमिटरका एजेन्सको सहयोगबाट कुन देशमा कतिको संक्रमित ?

१. सेन्ट पियरे मिकेलन- १
२.एन्गुइला – ३
३.सेन्ट बार्थ – ६
४.क्यारिबियन नेदरल्याण्ड्स- ७
५. ब्रिटिश भर्जिन इकल्याड – ८
६. एमएस जान्डम – ९
७.पश्चिमी सहारा – १०
८.पापुआ न्यू गुयना – ११
९.मोन्टसेराट – ११
१०.भ्याटिकन सिटी – १२

प्रतिक्रिया दिनुहोस्