२६ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान शुक्रबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो सोमबार थप १०८ संक्रमण भएका मध्य ३४ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा याता नेपालमा थप १०८ जनामा कोरोना संक्रमण मध्य सुर्खेतमा १८ जना, बझाङमा १६ जना, कैलालीमा ८ जना, दाङमा ७ जना, काठमाडौ र लमजुङमा ५/५ जना, सिराहा, चितवन, कास्की र अछाममा ४/४, बागलुङ र दैलेखमा ३/३ जना, सप्तरी, धनुषा, म्याग्दी, गोरखा, बाँके, डोटी, मुगु, बाजुरा, कञ्चनपुरमा २/२ जना, सुनसरी, झापा, नुवाकोट, सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, नवलपरासीपूर्व र दार्चुलामा १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार ५३१ पुगेकाे छ । यसैगरी अस्पतालबाट ७ हजार ८९१ जना डिस्चार्ज भइसकेका छन् भने ३५ ज्यान गएको छ ।
नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४६५, दैलेख –९४१, कपिलवस्तु-८५९, कैलाली -९३०, सर्लाही –६६३, महोत्तरी -६९४, दाङ- ६१७,अछाम -६२८,डोटी -५९४, पाल्पा -५५४, धनुषा -५२२, बाँके – ३८९ र काठमाडौं १९१ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८५९
रौटहट – १४६५
दैलेख – ९४१
बाँके – ३८९
झापा – २९२
पर्सा -१६६
धनुषा -५२२
रुपन्देही -३१७
सर्लाही –६६३
सप्तरी – २८१
उदयपुर -६४
बारा -१०६
सुर्खेत – ३५०
दाङ- ६१७
सिरहा -२३५
महोत्तरी -६९४
सल्यान – २५२
जुम्ला -३२
कालिकोट- ६०
काठमाडौं -१९१
मोरङ -१५९
बर्दिया -१९५
धनकुटा-९
बैतडी – २९६
कैलाली -९३०
गुल्मी –३३६
चितवन -१०४
भक्तपुर -४२
नवलपरासी-११६
सुनसरी -९३
धादिङ -१३५
बाग्लुङ -२१६
मकवानपुर -२७
अछाम -६२८
अर्घाखाँची – २४४
स्याङ्जा -२०२
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३६०
रामेछाप – १८
सिन्धुली –१७
लमजुङ -६८
ललितपुर – ५३
नवलपुर – २५९
डडेल्धुरा –२७८
नुवाकोट- २२
दोलखा -६
सोलुखुम्बुमा-१
रुकुम पूर्व -५
दार्चुला-१९
म्याग्दी- २७
संखुवासभा-६
बाजुरा -६१३
तनहुँ -१४१
डोटी -५९४
पर्वत-८२
पाल्पा -५५५
प्युठान -३४०
ताप्लेजुङ -११
पाँचथर -६
सिन्धुपाल्चोक -५६
मुगु -४
बझाङ – १७७
हुम्ला -२
काभ्रे- १३
दोलखा- ४
गोरखा- ११५
कास्की – ७६
रोल्पा- ८१
जाजरकोट -१४
डोल्पा- ४
इलाम- १७
मनाङ १
रुकुमपश्चिम -२८
मस्ताङ- १०९
ओखलढुंगा- ५
तेह्रथुम- ४
रसुवा -१०