Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love
As US COVID-19 cases top 100,000, Trump clashes with governors ...

२६ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर५ लाख ५७ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ भने १ करोड २३ लाख ८६ हजार बढी संक्रमित भएका छन् । ७१ लाख ८६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर  ५ हजार ४ सय ४ जनाको मृत्यु भएको छ भने २ लाख २२ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको भन्दा ६ ले बढेको छ । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -९६०
ब्राजिल -११९९
रसिया -१७६
बेलायत -८५
इटली -१२
पेरु -१८१
स्पेन -५
भारत -४७९
इरान -२२१
चिली -१०९
फ्रान्स -१४
पाकिस्तान -६१
साउदी अरेबिया -४१
मेक्सिको -७८२
क्यानडा -१२
कुबेत -३
दक्षिण अफ्रिका -११८
कोलम्बिया -१८७
कतार -२
यूएई -१
बेल्जियम -२
इक्वेडर -२७
नेदरल्याण्ड -२
पोर्चुगल -१३
ओमान -३
युक्रेन -२१
इजिप्ट -५३
इन्डोनेसिया -५८
स्विडेन -१३
इराक -१०३
बेलारुस -६
पोल्याण्ड -९
पानामा -२०
अफगानिस्तान- २१
अर्जेन्टिना -२६
डेमोसियन रिपब्लिक-१३
रोमानिया -१७
बहराइन -५
नाइजेरिया -५
अर्मेनिया -१४
इजरायल -४
होन्डुरस -१७
जापान -१
बोलिभिया -४७
अल्जेरिया -१०
उज्वेकिस्तान -६
आइभरी कोस्ट -१
सुडान -५
केन्या -४
नर्वे -१
किर्गीस्तान -४
माल्दोभ -१०
अजरबैजान -१०
आयरल्याण्ड -५
ग्वाटेमाला -३९
सर्बिया -११
दक्षिण कोरिया -२
चेक्भिया -१
सेनेगल -२
नर्थ मेसोडोनिया -३
हाइटी -६
बुल्गेरिया -३
बोस्निया -५
कोस्टा रिका -१
गुनिया -२
मौरिटानिया- ५
एल साल्भाडोर -८
डिआरसी -७
प्यालेस्टाइन -४
डिजीबाउटी -१
हंगेरी -२
क्रोएसिया -१
मलावी -१
मोयन्टे -३
यमन -१०
लिब्या -२
अस्वातिनी -३
मोजाम्बिक्यू -१
मोन्टेग्रो -२
लाइबेरिया -१
साओ टोमी एण्ड प्रिन्सेस -१
अंगोला -१
लोसेथो -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्