२५ असार, काठमाडौँ। पछिल्लो २४ घन्टामा नेपालमा १०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकरी दिएको छ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार ५३१ पुगेकाे छ । यसैगरी अस्पतालबाट ७ हजार ८९१ जना डिस्चार्ज भइसकेका छन् भने ३५ ज्यान गएको छ ।
अस्ति धनकुटा, भोजपुर, सोलुखुम्बु,र हुम्ला कोरोनामुक्त जिल्ला भएको थिए भने २४ घण्टा याता थप एक मुस्ताङ जिल्ला पनि कोरोनामुक्त भएको छ। योसंगै नेपालमा ५ जिल्लाकोरोना मुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्