Logo

२४ घण्टा याता कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२५ असार, काठमाडाैं । नेपालमा थप १०८ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा याता नेपालमा थप १०८ जनामा कोरोना संक्रमण मध्य सुर्खेतमा १८ जना, बझाङमा १६ जना, कैलालीमा ८ जना, दाङमा ७ जना, काठमाडौ र लमजुङमा ५/५ जना, सिराहा, चितवन, कास्की र अछाममा ४/४, बागलुङ र दैलेखमा ३/३ जना, सप्तरी, धनुषा, म्याग्दी, गोरखा, बाँके, डोटी, मुगु, बाजुरा, कञ्चनपुरमा २/२ जना, सुनसरी, झापा, नुवाकोट, सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, नवलपरासीपूर्व र दार्चुलामा १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या  १६ हजार ५३१  पुगेकाे छ । यसैगरी अस्पतालबाट ७ हजार ८९१ जना डिस्चार्ज भइसकेका छन् भने ३५ ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्