Logo

सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा संक्रमण



Spread the love

असार २५, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण भएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बैतडी, दार्चुला र डोटीमा गरी थप ६७ जनामा संक्रमण देखिएको छ ।

यससँगै सुदूरपश्चिम प्रदेशमा संक्रमित हुनेहरुको संख्या ३७१७ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित कैलालीमा रहेका छन् । कैलालीमा नौ सय ८६ जना संक्रमित भइसकेका छन् ।

कोरोना भाइरसबाट सुदूरपश्चिममा हालसम्म सात जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्