२५ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान बिहिबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो सोमबार थप २५५ संक्रमण भएका मध्य ३४ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा याता नेपालमा थप २५५ जनामा कोरोना संक्रमण मध्य कैलालीमा ३६, रौतहटका ३३, अछामका १७, काठमाडौंमा १६, कास्की, सुर्खेतका १४/१४, डोटी, कञ्चनपुरका १२/१२, झापाका ८,रुकुम पश्चिम, ललितपुरमा ७, चितवन, पाल्पा, दैलेख र अछाममा ५/५, मोरङ, सप्तरी, बझाङमा ४/४, नवलपुर, गुल्मी र सर्लाहीमा ३/३, सुनसरी, इलाम, सिराहा, बैतडी, गोरखा, काभ्रे, रामेछाप, मुगु र डडेलधुराका २/२, तेह्रथुम, सिन्धुपाल्चोक, दोलखा, धादिङ, दाङ, लमजुङ, सर्लाही, बारा, म्याग्दी, प्युठान, कालिकोट, जाजरकोट, दार्चुलामा १/१ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
याेसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार ४ सय २३ पुगेकाे छ । यसैगरी हालसम्म ७ हजार ७५२ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ३५ जनाको ज्यान गएको छ ।
नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४६५, दैलेख –९३८, कपिलवस्तु-८५९, कैलाली -९२२, सर्लाही –६६२, महोत्तरी -६९४, दाङ- ६१०,अछाम -६२४,डोटी -५९२, पाल्पा -५५४, धनुषा -५२०, बाँके – ३८७ र काठमाडौं १८६ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८५९
रौटहट – १४६५
दैलेख – ९३८
बाँके – ३८७
झापा – २९१
पर्सा -१६६
धनुषा -५२०
रुपन्देही -३१७
सर्लाही –६६२
सप्तरी – २७९
उदयपुर -६४
बारा -१०६
सुर्खेत – ३३२
दाङ- ६१०
सिरहा -२३१
महोत्तरी -६९४
सल्यान – २५२
जुम्ला -३२
कालिकोट- ६०
काठमाडौं -१८६
मोरङ -१५९
बर्दिया -१९५
धनकुटा-९
बैतडी – २९६
कैलाली -९२२
गुल्मी –३३६
चितवन -१००
भक्तपुर -४२
नवलपरासी-११६
सुनसरी -९२
धादिङ -१३५
बाग्लुङ -२१३
मकवानपुर -२६
अछाम -६२४
अर्घाखाँची – २४४
स्याङ्जा -२०२
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३५८
रामेछाप – १८
सिन्धुली –१७
लमजुङ -६३
ललितपुर – ५३
नवलपुर – २५८
डडेल्धुरा –२७८
नुवाकोट- २१
दोलखा -६
सोलुखुम्बुमा-१
रुकुम पूर्व -५
दार्चुला-१८
म्याग्दी- २३
संखुवासभा-६
बाजुरा -६११
तनहुँ -१४०
डोटी -५९२
पर्वत-८२
पाल्पा -५५५
प्युठान -३४०
ताप्लेजुङ -११
पाँचथर -६
सिन्धुपाल्चोक -५५
मुगु -४
बझाङ – १६१
हुम्ला -२
काभ्रे- १३
दोलखा- ४
गोरखा- ११३
कास्की – ७२
रोल्पा- ८१
जाजरकोट -१४
डोल्पा- ४
इलाम- १७
मनाङ १
रुकुमपश्चिम -२८
मस्ताङ- १०९
ओखलढुंगा- ५
तेह्रथुम- ४
रसुवा -१०