Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२५ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

As US COVID-19 cases top 100,000, Trump clashes with governors ...

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ५१ हजार ९ सय ७६ जनाको मृत्यु भएको छ भने १ करोड २१ लाख ६२हजार बढी संक्रमित भएका छन् ।७० लाख २९ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ५ सय १८ जनाको मृत्यु भएको छ भने २ लाख १३ हजार नयाँ संक्रमित थपिएका छन् ।  हिजोको भन्दा २ ले बढेको छ । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -८९०
ब्राजिल -११८७
रसिया -१७३
बेलायत -१२६
इटली -१५
पेरु -१८१
स्पेन -४
भारत -४७९
इरान -१५३
चिली -१३९
टर्की- २२
जर्मनी -१२
फ्रान्स -३२
पाकिस्तान- ८३
साउदी अरेबिया -४२
मेक्सिको -८९५
बंगलादेश -४६
क्यानडा -२६
कुबेत -२
दक्षिण अफ्रिका -१००
कोलम्बिया -१६८
कतार -४
यूएई- १
बेल्जियम- २
नेदरल्याण्ड -३
पोर्चुगल -२
ओमान -९
युक्रेन -२३
इजिप्ट -७५
इन्डोनेसिया -५०
स्विडेन -१२
इराक -९४
बेलारुस -७
पोल्याण्ड -१४
पानामा -२०
फिलिपिन्स -५
अफगानिस्तान -१६
अर्जेन्टिना -५०
डेमोसियन रिपब्लिक -८
रोमानिया -१८
अर्मेनिया -१८
नाइजेरिया -१५
इजरायल -२
होन्डुरस -२१
जापान -२
बोलिभिया -५४
अल्जेरिया -१०
उज्वेकिस्तान -५
आइभरी कोस्ट -२
सुडान -१४
केन्या -२
किर्गीस्तान -१३
माल्दोभ -११
अजरबैजान -९
ग्वाटेमाला -४९
सर्बिया -११
मोरक्को -२
सेनेगल -४
भेनेजुयला -४
नर्थ मेसोडोनिया- ८
इथियोपिया -१७
हाइटी -४
ताजिकिस्तान -१
बुल्गेरिया -५
बोस्निया -२
कोस्टारिका -१
मौरिटानिया -४
फ्रेन्च गुयना -१
एल साल्भाडोर -६
प्यालेस्टाइन- २
क्रोएसिया -१
माल्दिभ्स -१
माली -१
मलावी -५
कंगो -३
अल्वानिया -२
यमन -३
लिब्या -१
सुरीनाम -२

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्