२४ असार, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज थप २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
काठमाडौँका १६ जना र ललितपुरका ७ जनागरी २३ जनामा संक्रमण देखिएको हो । यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन।
प्रतिक्रिया दिनुहोस्