Logo

गण्डकी प्रदेशमा थप १३ जनामा संक्रमण



Spread the love

असार २४, काठमाडौं । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १३ जनमा संक्रमण देखिएको छ ।

संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ हजार १२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्