२४ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान बुधबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो सोमबार थप २०४ संक्रमण भएका मध्य ३४ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा यता १८० जना संक्रमण भएका मध्य बाजुराका ५४, काठमाडौंका १४, अछाम, बैतडीका ११/११, ललितपुरका १०,महोत्तरीका ९, धनुषाका,अर्घाखाँचीका ८/८, डोटीका ७, मोरङ,डडेल्धुराका ६/६, रुकुम पश्चिमका,नवलपरासी, सल्यान, सुर्खेतका ५/५ , भक्तपुरका ४, सर्लाही, सप्तरीका,गोरखा,दाङ, सुनसरीका ३/३, पाल्पाका,बर्दियाका २/२ सिन्धुली, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही र सप्तरीका, धादिङका, झापा, रुकुम पूर्व, तनहुँका, कपिलवस्तु, बागलुङका सिन्धुपाल्चोक, सिन्धुलीका १/१ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार १ सय ६८ पुगेकाे छ । यसै गरी अस्पतालबाट डिस्चार्ज हुनेहरूकाे संख्या ७ हजार ४ सय ९९ रहेकाे छ । ३५ जनाको ज्यान गएको छ ।
नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४२९, दैलेख –९३३, कपिलवस्तु-८५९, कैलाली -८४८, सर्लाही –६५८, महोत्तरी -६९४, दाङ- ६०९,अछाम -६०२, पाल्पा -५४९, डोटी -५८०, धनुषा -५२०, रुपन्देही ३१७ र काठमाडौं १७० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८५९
रौटहट – १४२९
दैलेख – ९३३
बाँके – ३८७
झापा – २८३
पर्सा -१६६
धनुषा -५२०
रुपन्देही -३१७
सर्लाही –६५८
सप्तरी – २७५
उदयपुर -६४
बारा -१०५
सुर्खेत – ३१८
दाङ- ६०९
सिरहा -२२९
महोत्तरी -६९४
सल्यान – २५२
जुम्ला -३२
कालिकोट- ५९
काठमाडौं -१७०
मोरङ -१५५
बर्दिया -१९५
धनकुटा-९
बैतडी – २९४
कैलाली -८८६
गुल्मी –३३३
चितवन -९५
भक्तपुर -४२
नवलपरासी-११६
सुनसरी -९०
धादिङ -१३४
बाग्लुङ -२१३
मकवानपुर -२६
अछाम -६०२
अर्घाखाँची – २४४
स्याङ्जा -२०२
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३४६
रामेछाप – १६
सिन्धुली –१७
लमजुङ -६२
ललितपुर – ४६
नवलपुर – २५५
डडेल्धुरा –२७६
नुवाकोट- २१
दोलखा -६
सोलुखुम्बुमा-१
रुकुम पूर्व -५
दार्चुला-१७
म्याग्दी- २१
संखुवासभा-६
बाजुरा -६११
तनहुँ -१४०
डोटी -५८०
पर्वत-८२
पाल्पा -५५०
प्युठान -३३९
ताप्लेजुङ -११
पाँचथर -६
सिन्धुपाल्चोक -५५
मुगु -२
बझाङ – १५७
हुम्ला -२
काभ्रे- ११
दोलखा- ३
गोरखा- १११
कास्की – ५८
रोल्पा- ८१
जाजरकोट -१३
डोल्पा- ४
इलाम- १५
मनाङ १
रुकुमपश्चिम -२१
मस्ताङ- १०९
ओखलढुंगा- ५
तेह्रथुम- ३
रसुवा -१०