२४ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ४६ हजार ५ सय ४७ जनाको मृत्यु भएको छ भने१ करोड १९ लाख ४८ हजार बढी संक्रमित भएका छन् ।६८ लाख ४९ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३५ जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ५ सय १५ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको भन्दा २ हजारले बढेको छ । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -९९३
ब्राजिल -१३१२
रसिया -१९८
बेलायत -१५५
इटली -२०
पेरु -१८०
स्पेन -४
भारत -४७९
इरान -२००
चिली -५०
टर्की -१९
जर्मनी -११
फ्रान्स- १३
पाकिस्तान -७७
साउदी अरेबिया -४९
मेक्सिको -४८०
बंगलादेश -५५
क्यानडा -१८
कुबेत -४
दक्षिण अफ्रिका -१९२
कोलम्बिया -१४९
कतार -१
यूएई -२
बेल्जियम -३
नेदरल्याण्ड -४
पोर्चुगल – ९
ओमान -६
युक्रेन -२१
इजिप्ट -६७
इन्डोनेसिया -६८
स्विडेन -११
इक्वेडर -५२
इराक -११८
पोल्याण्ड -७
पानामा -२९
फिलिपिन्स- ६
अफगानिस्तान -२२
अर्जेन्टिना -६२
डेमोसियन रिपब्लिक -१७
रोमानिया -३१
अर्मेनिया -१२
आयरल्याण्ड -१
नाइजेरिया -१५
इजरायल -८
स्विजरल्याण्ड-१
होन्डुरस -१७
बोलिभिया -४२
अल्जेरिया -९
दक्षिण कोरिया -१
डेनमार्क -२
चेक्भिया -१
उज्वेकिस्तान -३
आइभरी कोस्ट -१
सुडान -६
केन्या -३
माल्दोभ -११
अजरबैजान -७
जापान -१
ग्वाटेमाला -२३
सर्बिया -१३
क्यामरुन -४६
मोरक्को -३
सेनेगल -१
नर्थ मेसोडोनिया -५
बुल्गेरिया -४
बोस्निया -८
मौरिटानिया -२
फ्रेन्च गुयना -१
किर्गिस्तान -७
एल साल्भाडोर -६
प्यालेस्टाइन -१
ग्रिस -१
अल्वानिया -२
निकारगुवा -८
जाम्बिया -१२
काबो भर्डे -१
सियरा लियोनी -१
यमन -३
इस्त्वातिनी -१
लिब्या -१
लाइबेरिया- २
मोन्टेग्रो -३
सुरीनाम -१
रियुनियन -१
अंगोला -२
गुयाना -१
(एजेन्सीहरुको सहयोगमा)