Logo

काठमाडौं उपत्यकामा संक्रमण बढ्दाे, एकैदिनमा ५४ जनामा संक्रमण



Spread the love

असार २२, काठमाडौं । काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा पहिलो पटक यति धेरै संख्यामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लाे समयमा उपत्यकामा काेराेना संक्रमितकाे संख्यामा वृद्धि हुँदै गएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्