Logo

नेपालमा हालसम्म कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२२ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान आइतबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो आइतबार थप २९३ संक्रमण भएका मध्य ४१ जिल्लामा कोरोना पुष्टि भएको छ ।

हिजो अर्थात् २४ घण्टा यता संक्रमण भएका मध्य कञ्चनपुरमा ३२, रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७/२७, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२/१२ जना र प्युठानका ११,डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७/७, बर्दियाका ५, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४/४, डोटीका ३, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २/२, पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा १ /१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।

नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४२३, दैलेख –९३३, कपिलवस्तु-८५८, कैलाली -८४८, सर्लाही –६४९, महोत्तरी -६८५, दाङ- ६०४,अछाम -५९१, पाल्पा -५४५, डोटी -५७३, धनुषा -५१२, रुपन्देही ३१६ र काठमाडौं १३५ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

नवलपरासी, र अछाममा १ /१

कपिलवस्तु – ८५८
रौटहट – १४२३
दैलेख – ९३३
बाँके – ३८७
झापा – २७७
पर्सा -१६५
धनुषा -५१२
रुपन्देही -३१६
सर्लाही –६४९
सप्तरी – २६३
उदयपुर -६३
बारा -१०४
सुर्खेत – ३१३
दाङ- ६०४
सिरहा -२२७
महोत्तरी -६८५
सल्यान – २४७
जुम्ला -३१
कालिकोट- ५९
काठमाडौं -१३५
मोरङ -१४९
बर्दिया -१९३
धनकुटा-९
बैतडी – २८३
कैलाली -८४८
गुल्मी –३३३
चितवन -९०
भक्तपुर -२८
नवलपरासी-१०६
सुनसरी -८५
धादिङ -१३२
बाग्लुङ -२०६
मकवानपुर -१८
अछाम -५९१
अर्घाखाँची – २३५
स्याङ्जा -२०२
खोटाङ – १०
भोजपुर -६
कञ्चनपुर -३४६
रामेछाप – १५
सिन्धुली –१४
लमजुङ -५०
ललितपुर -१६
नवलपुर – २५४
डडेल्धुरा –२६५
नुवाकोट- १९
दोलखा -४
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१७
म्याग्दी- २१
संखुवासभा-५
बाजुरा -५५७
तनहुँ -१३९
डोटी -५७३
पर्वत-८२
पाल्पा -५४५
प्युठान -३३२
ताप्लेजुङ -१०
पाँचथर -६
सिन्धुपाल्चोक -४९
मुगु -२
बझाङ – १५७
हुम्ला -२
काभ्रे- ७
दोलखा- ३
गोरखा- १००
कास्की – ५९
रोल्पा- ८१
जाजरकोट -१२
डोल्पा- ४
इलाम- १५
मनाङ १
रुकुमपश्चिम -१६
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३
रसुवा -१०

प्रतिक्रिया दिनुहोस्