Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२२ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ३६ हजार ७ सय २० जनाको मृत्यु भएको छ भने १ करोड १५ लाख ५५ हजार बढी संक्रमित भएका छन् । ६५ लाख ३४ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३२ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ३ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ भने १ लाख ७५ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्लो दिनभन्दा कम हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -२५१
ब्राजिल -५३५
रसिया -१३४
बेलायत -२२
इटली -७
पेरु -१७७
भारत -४२१
इरान -१६३
चिली -११६
टर्की -१९
जर्मनी -५
पाकिस्तान -९३
मेक्सिको -५२३
साउदी अरेबिया -५८
बंगलादेश -५५
क्यानडा -१०
कुबेत -३
बेलारुस -५
दक्षिण अफ्रिका -१५३
कोलम्बिया -१२२
कतार -५
यूएई -२
नेदरल्याण्ड -१
पोर्चुगल -९
ओमान -१०
युक्रेन -२२
इजिप्ट -६३
इन्डोनेसिया -८२
इक्वेडर -१२
इराक -१०५
पोल्याण्ड -५
पानामा -२७
फिलिपिन्स -७
अफगानिस्तान -३८
अर्जेन्टिना -२६
डेमोसियन रिपब्लिक -८
रोमानिया -१९
बहराइन -१
नाइजेरिया -११
इजरायल -१
होन्डुरस -२४
बोलिभिया -५८
अल्जेरिया -६
मोरक्को -३
उज्वेकिस्तान -२
आइभरी कोस्ट -३
सुडान -४
केन्या -१
माल्दोभ -५
अजरबैजान -९
घाना -५
अस्ट्रिया -१
ग्वाटेमाला -२७
सर्बिया -५
सेनेगल -४
नर्थ मेसोडोनिया- ७
हाइटी -३
ताजिकिस्तान- १
कोस्टा रिका -१
मौरिटानिया -१
किर्गिस्तान -१०
भेनेजुयला -३
एल साल्भाडोर -७
प्यालेस्टाइन -३
अल्वानिया- २
मडागास्कर -३
माली -१
माल्दिभ्स -१
लेबनान -१
काबो भर्डे १
यमन १
लिब्या ५
मोजाबिक्यु- १
मोन्टेग्रो -१
सिरिया -३
गुयना -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्