२१ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान आइतबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शनिबार थप २३२ संक्रमण भएका मध्य ३६ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा थप २३२ जनामा काेराेना संक्रमण देखिएका मध्य अछामका ३७ र सप्तरीका ३६, सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, गुल्मीका ९, नवलपुर ७ र प्युठान, मोरङ, कञ्चनपुर र चितवनका ६/६, बाँके र झापाका ५/५ जना, रुपन्देही र नवलपरासीका ४/४ जना, बाग्लुङ, म्यादी, डडेलधुरा र डोटीका ३/३ जना, प्युठान र रोल्पाका २/२ दैलेख, इलाम, स्याङजा र तनहुँका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
आज संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै रहेको छ । आज २३२ जनामा कोरोना देखिएको छ भने २७२ जना डिस्चार्ज भएका छन् ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १५ हजार ४ सय ९१ पुगेकाे छ । हालसम्म नेपालमा ६ हजार ४ सय १५ जना काेराेना संक्रमित अस्पतालबाट निकाे भइसकेका छन् । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ ।
नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१३९४, दैलेख –९२८, कपिलवस्तु-८५६, कैलाली -८२१, सर्लाही –६४२, महोत्तरी -६७३, दाङ- ६०४,अछाम -५९०, पाल्पा -५४५, डोटी -५७३, धनुषा -४८५, रुपन्देही ३१४ र काठमाडौं १०८ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८५६
रौटहट – १३९४
दैलेख – ९२८
बाँके – ३८६
झापा – २७५
पर्सा -१६४
धनुषा -४८५
रुपन्देही -३१४
सर्लाही –६४२
सप्तरी – २६३
उदयपुर -६३
बारा -१०४
सुर्खेत – ३०१
दाङ- ६०४
सिरहा -२२६
महोत्तरी -६७३
सल्यान – २३१
जुम्ला -३१
कालिकोट- ५९
काठमाडौं -१०८
मोरङ -१४७
बर्दिया -१८८
धनकुटा-९
बैतडी – २७६
कैलाली -८२१
गुल्मी –३३३
चितवन -९०
भक्तपुर -२७
नवलपरासी-१०५
सुनसरी -८५
धादिङ -१३१
बाग्लुङ -२०५
मकवानपुर -१७
अछाम -५९०
अर्घाखाँची – २३१
स्याङ्जा -२०१
खोटाङ – १०
भोजपुर -६
कञ्चनपुर -३१४
रामेछाप – १३
सिन्धुली –१४
लमजुङ -४९
ललितपुर -१४
नवलपुर – २५४
डडेल्धुरा –२५६
नुवाकोट- १७
दोलखा -४
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१७
म्याग्दी-१९
संखुवासभा-५
बाजुरा -५३७
तनहुँ -१३७
डोटी -५७३
पर्वत-८२
पाल्पा -५४५
प्युठान -३२१
ताप्लेजुङ -८
पाँचथर -५
सिन्धुपाल्चोक -४७
मुगु -२
बझाङ – १५७
हुम्ला -२
काभ्रे- ७
दोलखा- ३
गोरखा- ९८
कास्की – ५७
रोल्पा- ८१
जाजरकोट -१२
डोल्पा- ४
इलाम- १४
मनाङ १
रुकुमपश्चिम -१२
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३
रसुवा -१०