२१ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ३३ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ भने १ करोड १३ लाख ७८ हजार बढी संक्रमित भएका छन् । ६४ लाख ३३ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३२ जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ भने १ लाख ८९ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -२५४
ब्राजिल -११११
रसिया -१६८
बेलायत -४७
इटली -२१
पेरु -१८६
भारत -६१०
इरान -१४८
चिली -१४१
टर्की -२०
जर्मनी -८
पाकिस्तान -६८
मेक्सिको -६५४
साउदी अरेबिया -५६
बंगलादेश -२९
क्यानडा -११
कुबेत -५
बेलारुस -६
बेल्जियम -६
दक्षिण अफ्रिका -७४
कोलम्बिया -१६५
कतार- २
यूएई -३
पोर्चुगल -७
ओमान -१०
युक्रेन -१५
इजिप्ट -७९
इन्डोनेसिया -५३
इक्वेडर -६९
इराक -१०६
पोल्याण्ड -५
पानामा -२२
फिलिपिन्स -१०
अफगानिस्तान -७
अर्जेन्टिना -४४
डेमोसियन रिपब्लिक- ११
रोमानिया -२३
बहराइन -१
नाइजेरिया -६
इजरायल -४
होन्डुरस -१४
बोलिभिया -४९
अर्मेनिया -८
आयरल्याण्ड-१
अल्जेरिया -९
नेपाल -२
मोरक्को -२
डिआरसी -३
उज्वेकिस्तान -२
आइभरी कोस्ट- २
दक्षिण कोरिया- १
माल्दोभ- ८
अजरबैजान -६
ग्वाटेमाला -४०
जापान -१
सर्बिया -८
सेनेगल -४
नर्थ मेसोडोनिया -६
बुल्गेरिया -२
गुनिया -१
किर्गिस्तान -२
केन्या -५
एल साल्भाडोर -८
प्यालेस्टाइन -२
हंगेरी- १
अल्वानिया -२
सोमालिया -२
क्रोएसिया -१
मडागास्कर -३
पाराग्वे -१
माली -१
मलावी -१
काबो भर्डे -१
यमन-२
जिम्बाबे-१
टोगो -१
अंगोला -१
सुरिनाम -१
(एजेन्सीहरुको सहयोगमा)