Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १० मुलुक, कुन-कुन हुन् ?



Spread the love


एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ५ लाख नाघेको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – संक्रमण – २,८९०,५८८, मुत्यु – १३२,१०१, निको भएका- १,२३५,४८८
२. ब्राजिल – संक्रमण – १,५४३,३४१, मुत्यु – ६३,२५४, निको भएका- ९७८, ६१५
३.रसिया- संक्रमण – ६७४,५१५, मुत्यु – १०,०२७, निको भएका- ४४६,८७९
४.भारत – संक्रमण -६४९,८८९, मुत्यु – १८,६६९, निको भएका- ३९४,४११
५. स्पेन – संक्रमण – २९७,६२५, मुत्यु -२८,३८५ , निको भएका- १८,२४३
६. पेरु – संक्रमण -२९५,५९९, मुत्यु – १०,२२६, निको भएका- १८५,८५२
७. चिले – संक्रमण -२८८,०८९, मुत्यु – ६,०५१, निको भएका- २५३,३४३
८.यू. के – संक्रमण -२८४,२७६, मुत्यु – ४४,१३१,निको भएका- १५,६५४
९. मेक्सिको – संक्रमण -२४५,२५१, मुत्यु -२९,८४३, निको भएका- १४७,२०५
१०.इटाली – संक्रमण -२४१, १८४, मुत्यु -३४,८३३, निको भएका- १९१,४६७
६० . मा नेपाल – संक्रमण -१५,२५९, मुत्यु -३२, निको भएका- ६,१४३

प्रतिक्रिया दिनुहोस्