Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२० असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख २९ हजार १ सय १३ जनाको मृत्यु भएको छ भने१ करोड ११ लाख ९०हजार बढी संक्रमित भएका छन् । ६२ लाख ९७ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३२ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार १ सय ७० जनाको मृत्यु भएको छ भने २ लाख ९ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -६१६
ब्राजिल -१२६४
रसिया -१७६
बेलायत -१३६
स्पेन -१७
इटली -१५
पेरु -१८१
भारत -४४४
फ्रान्स -१८
इरान -१५४
चिली -१३१
टर्की -१९
जर्मनी -९
पाकिस्तान -७९
मेक्सिको -६७९
साउदी अरेबिया -५०
बंगलादेश -४२
क्यानडा -२१
कुबेत -१
बेलारुस -७
बेल्जियम -४
दक्षिण अफ्रिका -१०८
कोलम्बिया -१३६
कतार -३
यूएई -१
पोर्चुगल-११
ओमान -५
युक्रेन -२७
इजिप्ट -८१
स्विडेन -१२
इन्डोनेसिया- ४९
इक्वेडर-६१
इराक -१०२
पोल्याण्ड -१५
पानामा -३१
फिलिपिन्स -६
अफगानिस्तान- १२
अर्जेन्टिना ३२
डेमोसियन रिपब्लिक- १०
रोमानिया -२१
बहराइन -१
नाइजेरिया -१२
इजरायल -२
होन्डुरस -४९
बोलिभिया -७०
अर्मेनिया-१०
आयरल्याण्ड -२
अल्जेरिया- ९
नेपाल -१
मोरक्को -१
डिआरसी -३
उज्वेकिस्तान -२
सुडान -२
आइभरी कोस्ट -२
माल्दोभ -१२
अजरबैजान -७
ग्वाटेमाला -६३
जापान -१
सर्बिया -११
सेनेगल -४
नर्थ मेसोडोनिया -७
भेनेजुयला -२
गाबोन -२
बुल्गेरिया- ७
किर्गिस्तान -१०
हाइटी -३
केन्या -२
फिनल्याण्ड -१
एल साल्भाडोर -११
बोस्निया -२
प्यालेस्टाइन -२
इक्वेटेरियल गुनिया -१९
हंगेरी -१
सिएआर -१
अल्वानिया -३
क्रोएसिया -२
मडागास्कर -२
लिथुवानिया -१
गुनिया बिसाउ- १
कंगो -२
सियरा लियोनी -३
यमन -१०
लिब्या -१
जोर्डन -१
इस्वातिनी -२
अंगोला -१
मोन्टेग्रो- १
सिरिया -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्