Logo

नेपालमा हालसम्म कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१९ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज शुक्रबार बिहान थप ३२ जना कोरोना संक्रमण पुष्टि भएका छन् भने हिजो बुधबार थप ४७३ संक्रमण भएका मध्य ४१ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप ४७३ जनामा काेराेना संक्रमण देखिएका मध्य कैलाली १६५, डोटीमा ५८, बझाङका ३५, कञ्चनपुर र अछामका ३१/३१ जना, काठमाडौंका २८, धनुषाका ३०, लमजुङका १६, महोत्तरीका १३ र सप्तरीका १०, मोरङका ६ जना, सुनसरी, सिन्धुपाल्चोक र दाङका ४/४ जना, तनहुँ र दैलेखका ३/३ जना, चितवन, दोलखा, पर्वत, भक्रतपुर, ललितपुर, स्याङ्जाका २/२, काभ्रे, धादिङ, रामेछाप, नुवाकोट, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली, नवलपरासी, पाल्पा, रुपन्देही, बर्दिया, कास्की, बाग्लुङ, उदयपुर, झापा, खोटाङ, कालीकोटका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १४ हजार ५ सय १९ पुगेकाे छ ।हालसम्म अस्पतालबाट ५ हजार ३ सय २० जना डिस्चार्ज भएका छन् भने ३१ ज्यान गरिसकेको छ ।

नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१३६५, दैलेख – ९१५, कपिलवस्तु-८४८, कैलाली -७६३, सर्लाही –६२५, महोत्तरी -६६७, दाङ- ५९५, पाल्पा -५२५, डोटी -५२३, धनुषा -४५४, रुपन्देही ३१०, बाँके ३८१,र काठमाडौं ७० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८४८
रौटहट – १३६५
दैलेख – ९१५
बाँके – ३८१
झापा – २४२
पर्सा -१६२
धनुषा -४५४
रुपन्देही -३१०
सर्लाही –६२५
सप्तरी – २१९
उदयपुर -५८
बारा -१०४
सुर्खेत – २९५
दाङ- ५९५
सिरहा -१८१
महोत्तरी -६६७
सल्यान – २२३
जुम्ला -३१
कालिकोट- ५८
काठमाडौं -१०८
मोरङ -१३६
बर्दिया -१७८
धनकुटा-९
बैतडी – २३६
कैलाली -७६३
गुल्मी –३२४
चितवन -७७
भक्तपुर -२७
नवलपरासी-९२
सुनसरी -८५
धादिङ -१३१
बाग्लुङ -२०१
मकवानपुर -१७
अछाम -३२३
अर्घाखाँची – २३१
स्याङ्जा -२००
खोटाङ – १०
भोजपुर -६
कञ्चनपुर -२५३
रामेछाप – १३
सिन्धुली –१४
लमजुङ -४९
ललितपुर -१४
नवलपुर – २२८
डडेल्धुरा –२२५
नुवाकोट- १७
दोलखा -४
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१७
म्याग्दी-१६
संखुवासभा-५
बाजुरा -४८४
तनहुँ -१२७
डोटी -५२३
पर्वत-७९
पाल्पा -५२५
प्युठान -३१३
ताप्लेजुङ -८
पाँचथर -५
सिन्धुपाल्चोक -३४
मुगु -२
बझाङ – १४३
हुम्ला -२
काभ्रे- ७
दोलखा- ३
गोरखा- ९८
कास्की – ५५
रोल्पा- ७८
जाजरकोट -१२
डोल्पा- ४
धरान- १६
इलाम- १३
मनाङ १
रुकुमपश्चिम -१२
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३
धरान- ५
रसुवा -१०

प्रतिक्रिया दिनुहोस्