Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१९ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर५ लाख २४ हजार ३६ जनाको मृत्यु भएको छ भने १ करोड ९ लाख २ हजार बढी संक्रमित भएका छन् ।६१ लाख ४० हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३१ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार १ सय ५५ जनाको मृत्यु भएको छ भने २ लाख ८ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -६८७
ब्राजिल -१२७७
रसिया -१४७
बेलायत -८९
स्पेन -५
इटली -३०
पेरु -१८५
भारत -३७७
फ्रान्स -१४
इरान -१४८
चिली -१६७
टर्की -१७
जर्मनी -३
पाकिस्तान -७८
मेक्सिको -७४१
साउदी अरेबिया -५४
बंगलादेश -३८
क्यानडा -२७
स्विडेन -१२
कुबेत- १
बेलारुस -७
इक्वेडर -६३
बेल्जियम -७
इराक -११०
दक्षिण अफ्रिका -९५
कोलम्बिया-१७१
कतार- ३
यूएई- १
पोर्चुगल -८
ओमान- ३
युक्रेन -१२
इजिप्ट-८६
इन्डोनेसिया -५३
पोल्याण्ड- १५
पानामा -२२
फिलिपिन्स -४
अफगानिस्तान -३३
अर्जेन्टिना -३४
डेमोसियन रिपब्लिक -११
रोमानिया- २०
बहराइन -२
नाइजेरिया -१३
इजरायल -२
होन्डुरस -४५
बोलिभिया -७८
अर्मेनिया -६
अल्जेरिया -८
नेपाल -१
मोरक्को -१
चेक्भिया -४
डिआरसी -१
उज्वेकिस्तान -१
माल्दोभ- ११
अजरबैजान -८
ग्वाटेमाला -४४
जापान -१
सर्बिया- ६
सेनेगल-५
नर्थ मेसोडोनिया -१५
भेनेजुयला -३
किर्गिस्तान -४
हाइटी -२
केन्या -३
एल साल्भाडोर -९
बोस्निया -१
कोस्टारिका- १
प्यालेस्टाइन -१
हंगेरी- १
अल्वानिया- ४
क्रोएसिया -२
मडागास्कर -२
माल्दिभ्स -१
माली -१
लेबनान- १
यमन -७
नाइजर -१
लिब्या -१
अंगोला -२
गुयना -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्