Logo

नेकपाको स्थायी कमिटीको बैठक स्थगित



Spread the love

असार १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक दुई दिनको लागि स्थगित भएको हो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी फर्केपछि बैठक सुरु भएको थियो । तर लगत्तै शनिबार बिहान ११ बजे बैठक बस्नेगरी स्थगित भएको हो ।

शनिबार स्थायी कमिटी बैठक हुनुभन्दा अगि केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्