असार १८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको चालु अधिवेशन बिहीबारदेखि अन्त्य गरेकी छिन् ।
राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पठाएको पत्रमा बिहीबार बसेको मन्त्रीपरिषद बैठकबाट निर्णय र सिफारिश भएकाले अधिवेशनको अन्त्य गरिएको जानकारी दिइएको छ ।
सरकारले संसदको वर्षे अधिवेशन बिहीबार साँझदेखि अन्त्य गर्ने निर्णय थियो ।
प्रतिक्रिया दिनुहोस्