Logo

विश्वमा सबैभन्दा कम जोखिम रहेका १५ मुलुक, कुन-कुन हुन् ?



Spread the love

१८ असार, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ५ लाख नाघेको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ८ लाख १ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख १८ हजार ८ सय ४३ जनाको मृत्यु भैसकेको छ । वर्ल्डोमिटरका अनुसार ५९ लाख ३८ हजार उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ भने कम प्रभावित देश सेन्ट पियरे मिकेलन, एन्गुइला लगायतका देशमा कोरोना संक्रमण निकैनिम्न रहेको छ । वर्ल्डोमिटरका एजेन्सको सहयोगबाट कुन देशमा कतिको मृत्यु ?

देशको नाम …. संक्रमित…. निको भएका … मुत्यु

१. सेन्ट पियरे मिकेलन- १ ० ०
२.एन्गुइला – ३ ३ ०
३.सेन्ट बार्थ – ६ ६ ०
४.नेदरल्याण्ड्स- ७ ७ ०
५. ब्रिटिश भर्जिन इकल्याड – ८ ७ १
६. एमएस जान्डम – ९ ७ २
७.पश्चिमी सहारा – १० ८ १
८.पापुआ न्यू गुयना – ११ ८ ०
९.मोन्टसेराट – ११ १० १
१०.भ्याटिकन सिटी – १२ १२ ०
११.ग्रीनल्याण्ड – १३ १३ ०
१२.फकल्याण्ड टापुहरू – १३ १३ ०
१३.सेन्ट किट्स र नेविस – १५ १५ ०
१४.फिजी – १८ १८ ०
१५.डोमिनिका – १८ १८ ०

प्रतिक्रिया दिनुहोस्