१८ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहानसम्म कुनै पनि कोरोना संक्रमण पुष्टि भएका छैन भने हिजो बुधबार थप ४८२ संक्रमण भएका मध्य ४१ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टामा थप ४८२ जनामा काेराेना संक्रमण देखिएका मध्य अछाममा १३६, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०/२०, बझाङका १८, काठमाडौं १०, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११/११, लमजुङका १०, स्याङ्जा र गुल्मीका ८/८ जना, कास्की, गोरखा, ललितपुर, बाग्लुङका ३/३ सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, भक्तपुर, दैलेख र कालीकोटका २/२, ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मन्त्रालयका अनुसार हालसम्म ४ हजार ६५६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १४ हजार ४६ पुगेको छ ।
नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१३६५, दैलेख – ९१२, कपिलवस्तु-८४८, सर्लाही –६२५, महोत्तरी -६५४, दाङ- ५९१, कैलाली -५९८, पाल्पा -५२४,धनुषा -४२४ , रुपन्देही ३०९, बाँके ३८१,र काठमाडौं ७० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८४८
रौटहट – १३६५
दैलेख – ९१२
बाँके – ३८१
झापा – २४१
पर्सा -१६२
धनुषा -४२४
रुपन्देही -३०९
सर्लाही –६२५
सप्तरी – २०९
उदयपुर -५७
बारा -१०४
सुर्खेत – २९५
दाङ- ५९१
सिरहा -१८१
महोत्तरी -६५४
सल्यान – २२३
जुम्ला -३१
कालिकोट- ५७
काठमाडौं -८०
मोरङ -१२३०
बर्दिया -१७७
धनकुटा-९
बैतडी – २३६
कैलाली -५९८
गुल्मी –३२४
चितवन -७५
भक्तपुर -२५
नवलपरासी-९१
सुनसरी -८१
धादिङ -१३०
बाग्लुङ -२००
मकवानपुर -१६
अछाम -२९२
अर्घाखाँची – २३१
स्याङ्जा -१९८
खोटाङ – ९
भोजपुर -६
कञ्चनपुर -२२२
रामेछाप – १२
सिन्धुली –१३
लमजुङ -३३
ललितपुर -१२
नवलपुर – २२८
डडेल्धुरा –२२५
नुवाकोट- १६
दोलखा -४
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१७
म्याग्दी-१६
संखुवासभा-५
बाजुरा -४८४
तनहुँ -१२४
डोटी -४६५
पर्वत-७७
पाल्पा -५२४
प्युठान -३१३
ताप्लेजुङ -८
पाँचथर -५
सिन्धुपाल्चोक -३०
मुगु -२
बझाङ – १०८
हुम्ला -२
काभ्रे- ६
दोलखा- १
गोरखा- ९७
कास्की – ५४
रोल्पा- ७८
जाजरकोट -१२
डोल्पा- ४
धरान- १६
इलाम- १३
मनाङ १
रुकुमपश्चिम -१२
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३
धरान- ५
रसुवा -९