Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१८ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख १८ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ भने १ करोड ८ लाख १ हजार बढी संक्रमित भएका छन् ।५९ लाख ३८ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ४ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -६७६
ब्राजिल -१०५७
रसिया -२१६
बेलायत -१७६
स्पेन -८
इटली -२१
पेरु -१८३
भारत -४३८
फ्रान्स-१८
इरान -१४१
चिली -६५
टर्की -१९
जर्मनी -९
पाकिस्तान -९१
मेक्सिको -६४८
साउदी अरेबिया -४९
बंगलादेश -४१
क्यानडा -२४
स्विडेन -१२
कुबेत- ४
बेलारुस -६
इक्वेडर -४९
बेल्जियम -७
इराक -१०७
दक्षिण अफ्रिका -९२
कोलम्बिया -१३६
कतार -२
यूएई -१
पोर्चुगल -३
ओमान -९
युक्रेन -१४
इजिप्ट -८१
इन्डोनेसिया -५८
पोल्याण्ड -१४
पानामा -१४
फिलिपिन्स -४
अफगानिस्तान -२८
अर्जेन्टिना -४४
डेमोसियन रिपब्लिक -७
रोमानिया -१६
बहराइन -५
नाइजेरिया -१३
आयरल्याण्ड -२
इजरायल -२
होन्डुरस -१२
जापान -२
घाना-५
बोलिभिया -५२
स्विजरल्याण्ड-२
अर्मेनिया -१०
अल्जेरिया -८
नेपाल -१
डेनमार्क -१
सुडान -३०
डिआरसी- ५
माल्दोभ -४
अजरबैजान -७
ग्वाटेमाला -२७
सर्बिया -४
सेनेगल -४
नर्थ मेसोडोनिया- ४
भेनेजुयला -३
किर्गिस्तान -५
केन्या -१
एल साल्भाडोर -८
बुल्गेरिया- २
बोस्निया -२
डिजीबाउटी-१
कोस्टारिका -१
हंगेरी -१
फ्रेन्च गुयना -१
अल्वानिया -३
क्रोएसिया-१
मडागास्कर- २
पाराग्वे -२
जाम्बिया -६
कंगो -४
मालावी -२
यमन -६
रुवान्डा -१
उरुग्वे -१
लिब्या -१
लाईबेरिया -१
अंगोला -२
गुयना -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्