Logo

नेपालमा अहिलेसम्म सबैभन्दा जोखिमा रहेका १० जिल्ला ?



Spread the love

१६ असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

मंगलबार दिउँसोसम्मको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सङ्क्रमित १ नम्बरमा रौटहट छ भने २ नम्बरमा दैलेख रहेको छ । नेपालमा सबैभन्दा धेरै जोखिम रहेका १० जिल्ला:
१. रौटहट – १३५८
२. दैलेख – ९०७
३. कपिलवस्तु- ८४८
४. सर्लाही –६१७
५. महोत्तरी -५८९
६. दाङ -५६९
७. कैलाली- ५६६
८. पाल्पा -५०४
९. डोटी -४२८
१०. धनुषा- ३८४

प्रतिक्रिया दिनुहोस्