Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १५ मुलुक, कुन-कुन हुन् ?



Spread the love


एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ५ लाख नाघेको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।

कुन देशमा कतिको मृत्यु ?

१. अमेरिका – २,६३७,०७७
२. ब्राजिल -१,३४५,२५४
३.रसिया- ६३४,४३७
४.भारत – ५,४९,१९७
५.यू. के – ३११, १५१
६. स्पेन – २९५,८५०
७. पेरु – २७९,४१९
८. चिले -२७१,९८२
९.इटाली – २४०,३१०
१०.इरान – २२२,६६९
११. मेक्सिको – २१६,८५२
१२.पाकिस्तान – २०६,५१२
१३. टर्की -१९७,२३९
१४.जर्मनी – १९४,८६४
१५. साउदी अरब – १८२,४९
६१ . मा नेपाल – १२,७७२

प्रतिक्रिया दिनुहोस्