१५ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
आज बिहान सम्म कुनै पनि संक्रमण भएका छैन भने हिजो आइतबार थप ४६३ संक्रमण भएका मध्य ३७ जिल्लामा कोरोना पुष्टि भएको छ । बाजुरामा ६३, महोत्तरीका ५६ जना, गुल्मीका ३८, प्युठानका ३५, दाङका ३४, बाजुरा र नवलपुरका ३१/३१ जना, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटका १७/१७ जना, डोटीका १३, रुपन्देहीका १२ र धनुषाका १०, कपिलवस्तुका ८ जना, उदयपुर, तनहुँ र अर्घाखाँचीका ६/६ जना, कास्कीका ५, खोटाङका ४, झापा, दोलखाका पर्वत, म्यादी र पाल्पाका २/२, सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा १/१ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । उनीहरूमध्ये २८ जनाको मृत्यु भएको छ भने ३ हजार १३ जना डिस्चार्ज भएका छन् ।
नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१३४०, दैलेख – ९०७, कपिलवस्तु-८४६, सर्लाही –६१७, महोत्तरी -५८५, कैलाली -५३६, दाङ- ५११, पाल्पा -४७७,धनुषा -३९४, रुपन्देही ३०४, बाँके ३६९,र काठमाडौं ५४ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८४६
रौटहट – १३४०
दैलेख – ९०७
बाँके – ३६९
झापा – २२३
पर्सा -१६०
धनुषा -३९४
रुपन्देही -३०४
सर्लाही –६१७
सप्तरी – १६९
उदयपुर -५५
बारा -१०१
सुर्खेत – २७३
दाङ- ५११
सिरहा -१६९
महोत्तरी -५८५
सल्यान – २०६
जुम्ला -३०
कालिकोट- ५३
काठमाडौं -५४
मोरङ -१२७
बर्दिया -१६६
धनकुटा-८
बैतडी – २३१
कैलाली -५३६
गुल्मी –२९५
चितवन -७१
भक्तपुर -२१
नवलपरासी-८९
सुनसरी -८०
धादिङ -१२८
बाग्लुङ -१८१
मकवानपुर -१५
अछाम -१२८
अर्घाखाँची – १८५
स्याङ्जा -१७८
खोटाङ – ८
भोजपुर -६
कञ्चनपुर -२०२
रामेछाप – १२
सिन्धुली –१३
लमजुङ -२०
ललितपुर -७
नवलपुर – २२६
डडेल्धुरा –२२२
नुवाकोट- १६
दोलखा -४
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१७
म्याग्दी-१५
संखुवासभा-२
बाजुरा -२९५
तनहुँ -१०८
डोटी -३३२
पर्वत-६३
पाल्पा -४७८
प्युठान -३०४
ताप्लेजुङ -७
पाँचथर -५
सिन्धुपाल्चोक -२८
मुगु -२
बझाङ – ९०
हुम्ला -२
काभ्रे- ५
दोलखा- १
गोरखा- ८८
कास्की -४२
रोल्पा- ७७
जाजरकोट -१२
डोल्पा- २
धरान- १६
इलाम- १०
मनाङ १
रुकुमपश्चिम -३
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३
धरान- ५
रसुवा -९