Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१५ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ४ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ भने १ करोड २ लाख २४ हजार बढी संक्रमित भएका छन् । ५५ लाख ५३ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २८ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ३ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने १ लाख ६३ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हाजार घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -२८५
ब्राजिल -५५५
रसिया -१०४
बेलायत -३६
स्पेन -२
इटली -२२
पेरु -१८२
भारत -३८४
इरान -१४४
चिली -१६२
टर्की -१५
जर्मनी -३
पाकिस्तान -८३
मेक्सिको -६०२
साउदी अरेबिया- ४०
बंगलादेश -३४
क्यानडा- ६
कुबेत -४
बेलारुस -६
इक्वेडर -५
इराक -९६
दक्षिण अफ्रिका -३४
कोलम्बिया -१६७
यूएई -२
पोर्चुगल -३
ओमान -४
युक्रेन -१९
इजिप्ट -८१
इन्डोनेसिया -३४
पोल्याण्ड -३
पानामा -१२
फिलिपिन्स -८
अफगानिस्तान- १८
अर्जेन्टिना -२५
डेमोसियन रिपब्लिक -८
रोमानिया -२३
आयरल्याण्ड -१
बहराइन -५
नाइजेरिया- ७
कजाकस्तान -१२
अस्ट्रिया -२
बोलिभिया -३६
अर्मेनिया -५
इजरायल -१
अल्जेरिया -३
मोरक्को -१
चेक्भिया -१
डिआरसी -४
उज्वेकिस्तान -२
माल्दोभ -९
अजरबैजान -५
ग्वाटेमाला -३४
होन्डुरस- ८
घाना -९
सर्बिया -३
सेनेगल -३
नर्थ मेसोडोनिया -९
हाइटी -२
इथियोपिया -४
गुनिया -१
भेनेजुयला -२
किर्गिस्तान -१
केन्या -२
एल साल्भाडोर -९
मौरिटानिया- ५
बुल्गेरिया -३
हंगेरी -५
कोस्टारिका -२
अल्वानिया -२
माली -१
मडागास्कर -२
लेबनान -१
स्लोभेनिया -२
सियरा लियोनी- १
जाम्बिया -१
बेनिन -२
यमन -६
उरुग्वे -१
जर्जिया -१
इस्त्वानिया -३
मोन्टेग्रो -२
अंगोला -१
लिब्या -३
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्