Logo

नेपालमा सबैभन्दा धेरै जोखिम रहेका १२ जिल्ला कुन-कुन हुन् ?



Spread the love

काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार दिउँसोसम्मको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सङ्क्रमित १ नम्बरमा रौटहट छ भने २ नम्बरमा दैलेख रहेको छ ।नेपालमा सबैभन्दा धेरै जोखिम रहेका १० जिल्ला:
१. रौटहट –१३२३
२. दैलेख – ९०७
३. कपिलवस्तु-८३८
४. सर्लाही –६१६
५. महोत्तरी -५२९
६ कैलाली -५१९,
७. दाङ- ४७७
८. पाल्पा -४७६
९. धनुषा -३८४
१०. बाँके ३६९
११. रुपन्देही २९२
१२. गुल्मी –२५७

प्रतिक्रिया दिनुहोस्