Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१४ असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

नेपालका यी २४ जिल्लाहरुमा पुग्यो ...

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । नेपालमा थप १ जनाको मुत्यु भएको छ भने नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे भरतपुर अस्पतालको आईसीयूमा भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज बिहान सम्म कुनै पनि संक्रमण भएका छैन भने हिजो मात्र ५५४ जना भएका मध्य बाजुरामा ८६, डोटीका ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाम र सल्याानका १३/१३, कपिलवस्तुका ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८/८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७/७ जना, सर्लाही र नुवाकोटका ६/६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५/५ जना, बाराका ४ जना, काठमाडौं, धनुषा र धादिङका ३/३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २/२, जाजरकोट, भक्तपुर, पर्सा, पाँचथर र रोल्पाका १/१ जनागरि नेपालमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । उनीहरूमध्ये २८ जनाको मृत्यु भएको छ भने  २ हजार ८ सय ३४ जना डिस्चार्ज भएका छन् ।

नेपालमा ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१३२३, दैलेख – ९०७, कपिलवस्तु-८३८, सर्लाही –६१६, महोत्तरी -५२९, कैलाली -५१९, दाङ- ४७७, पाल्पा -४७६, बाँके ३६९, धनुषा -३८४, रुपन्देही २९२ र काठमाडौं ५४ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८३८
रौटहट – १३२३
दैलेख – ९०७
बाँके – ३६९
झापा – २२१
पर्सा -१६०
धनुषा -३८४
रुपन्देही -२९२
सर्लाही –६१६
सप्तरी – १६९
उदयपुर -५९
बारा -१०१
सुर्खेत – २७३
दाङ- ४७७
सिरहा -१६९
महोत्तरी -५२९
सल्यान – २०५
जुम्ला -३०
कालिकोट- ५३
काठमाडौं -५४
मोरङ -११०
बर्दिया -१६६
धनकुटा-८
बैतडी – २३१
कैलाली -५१९
गुल्मी –२५७
चितवन -७१
भक्तपुर -२१
नवलपरासी-८९
सुनसरी -७९
धादिङ -१२८
बाग्लुङ -१५२
मकवानपुर -१५
अछाम -१२८
अर्घाखाँची – १७९
स्याङ्जा -१७६
खोटाङ – ४
भोजपुर -६
कञ्चनपुर -२०२
रामेछाप – १२
सिन्धुली –१३
लमजुङ -१९
ललितपुर -६
नवलपुर – १९५
डडेल्धुरा –२२१
नुवाकोट- १६
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१६
म्याग्दी-१३
संखुवासभा-२
बाजुरा -२०१
तनहुँ -१०२
डोटी -३१९
पर्वत-६१
पाल्पा -४७६
प्युठान -२६९
ताप्लेजुङ -७
पाँचथर -५
सिन्धुपाल्चोक -२७
मुगु -२
बझाङ – ९०
हुम्ला -२
काभ्रे- ५
दोलखा- १
गोरखा- ८७
कास्की -३७
रोल्पा- ७६
जाजरकोट -१२
डोल्पा- २
धरान- १६
इलाम- ९
मनाङ १
रुकुमपश्चिम -२
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३

धरान- ५

रसुवा -९

प्रतिक्रिया दिनुहोस्