१४ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४५ लाख १ हजार २ सय ६२ जनाको मृत्यु भएको छ भने १ करोड ८० हजार बढी संक्रमित भएका छन् । ५४ लाख ५७ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २८ जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ४ हजार ५ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् ।हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हाजार घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -५१२
ब्राजिल -९९४
रसिया -१८८
बेलायत -१००
स्पेन -३
इटली -८
पेरु -१९६
भारत -४१४
इरान -१२५
चिली -२७९
टर्की -१७
पाकिस्तान -७३
मेक्सिको -७१९
साउदी अरेबिया -३७
बंगलादेश -३४
क्यानडा -८
कुबेत -३
कतार -१
बेलारुस -४
बेल्जियम -१
इक्वेडर -१८
इराक -१०१
दक्षिण अफ्रिका -७३
कोलम्बिया -१२८
यूएई- १
पोर्चुगल- ६
ओमान -६
युक्रेन -२४
इजिप्ट -८८
इन्डोनेसिया -३७
नेदरल्याण्ड -२
पोल्याण्ड -६
फिलिपिन्स -१२
अफगानिस्तान -२०
अर्जेन्टिना -२३
डेमोसियन रिपब्लिक -६
रोमानिया -१०
आयरल्याण्ड -४
बहराइन -५
नाइजेरिया -४
कजाकस्तान -१६
जापान -२
अस्ट्रिया -२
बोलिभिया -२१
अर्मेनिया -११
इजरायल -३
अल्जेरिया -७
मोरक्को -२
नेपाल -१
डिआरसी -४
आइभरी कोस्ट -२
माल्दोभ ६-
अजरबैजान -६
ग्वाटेमाला -४९
होन्डुरस -४५
सर्बिया -२
सेनेगल -४
नर्थ मेसोडोनिया -९
हाइटी -२
इथियोपिया -५
गुनिया -१
भेनेजुयला -१
किर्गिस्तान -३
केन्या -४
एल साल्भाडोर -१०
मौरिटानिया -१
फ्रेन्च गुनिया -१
सिएआर -५
कोस्टा रिका -१
अल्वानिया -२
पाराग्वे -२
प्यालेस्टाइन -१
यमन -३
काबो भर्डे -२
सुरिनाम -१
सिरिया -१
(वर्ल्डोमिटरका एजेन्सीहरुको सहयोगमा)