१३ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ९६ हजार ८ सय ६६ जनाको मृत्यु भएको छ भने ९९ लाख ४ हजार बढी संक्रमित भएका छन् । ५७ लाख ५७ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २७ जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ४ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ भने १ लाख ९३ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हाजार घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -६६३
ब्राजिल -१०५५
रसिया -१७६
बेलायत -१८४
स्पेन -८
इटली -३०
पेरु -१७८
भारत -३८१
जर्मनी -१४
इरान -१०९
फ्रान्स-२६
चिली -१६५
टर्की -१९
पाकिस्तान -५९
मेक्सिको -७३६
साउदी अरेबिया -४६
बंगलादेश -४०
क्यानडा -४
कुबेत -२
कतार -३
बेलारुस -५
बेल्जियम -६
इक्वेडर- ६३
दक्षिण अफ्रिका -४८
कोलम्बिया- १५३
यूएई -२
पोर्चुगल -६
ओमान -९
युक्रेन -१९
इजिप्ट -८७
स्विडेन -५०
इन्डोनेसिया- ६३
नेदरल्याण्ड -३
पोल्याण्ड -१७
फिलिपिन्स -१२
अफगानिस्तान -८
स्विजरल्याण्ड -४
अर्जेन्टिना -३४
डेमोसियन रिपब्लिक -१४
रोमानिया -१४
पानामा -११
आयरल्याण्ड-३
बहराइन -२
नाइजेरिया -५
कजाकस्तान- १०
जापान -१
बोलिभिया -३७
अर्मेनिया -१३
इजरायल -५
अल्जेरिया -७
मोरक्को-४
घाना -८
नेपाल -१
डेनमार्क -१
सुडान -१६
फिनल्याण्ड -१
डिआरसी -७
आइभरी कोस्ट -४
माल्दोभ-१३
इराक -१२२
अजरबैजान -७
ग्वाटेमाला -२२
होन्डुरस -९
सर्बिया -१
सेनेगल -४
बुल्गेरिया -४
नर्थ मेसोडोनिया -३
हाइटी -४
केन्या- ५
एल साल्भाडोर- ७
इथियोपिया -८
हंगेरी -१
बोस्निया- ३
मौरिटानिया -१
फ्रेन्च गुनिया -१
अल्वानिया -२
गुनिया बिसाउ -२
जाम्बिया -३
सियरा लियोनी -३
यमन -५
काबो भर्डे -२
मलावी -१
सिरिया -१
(एजेन्सीहरुको सहयोगमा)