एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले कोरोना भाइरसको कारण विश्वभरको अर्थतन्त्रमा पर्ने असर पहिला लगाएको अनुमानभन्दा धेरै हुने बताएको छ ।
आईएमएफका अनुसार विश्वभरको आर्थिक गतिविधिमा यस साल १० प्रतिशतले कमी आउनेछ । अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले गिरावट हुने बताइएको थियो ।
जबसम्म लकडाउनको असर पर्छ तबसम्म विश्वको अर्थतन्त्रमा कोरोनाको शिकार हुनेछ । कोरोनाको कारण मानिस घरमै बसेका छन् र मानिसको माग निकै कम भएको छ । जसको असर सिधै अर्थतन्त्रमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्